जग्गा प्रशासन सेवा स्थानीय तहबाट सुरू, ३५ नगरपालिकामा एकीकृत सेवा
setopati.com · Fri May 29 11:50:51 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै जग्गा प्रशासन सम्बन्धी सेवा स्थानीय तहबाट प्रदान गर्ने व्यवस्था सुरू गरिएको बताएका छन्।
यसअन्तर्गत ३५ वटा नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सञ्चालन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)