मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

वीर र कीर्तिपुर अस्पतालमा जलन उपचार सेवा विस्तार गर्ने घोषणा

swasthyakhabar.com · Fri May 29 11:51:04 GMT 2026

काठमाडौं - सरकारले जलन (बर्न) उपचार सेवाको पहुँच विस्तार गर्न वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता अभिवृद्धि गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै जलन उपचार सेवालाई थप सुदृढ बनाउने नीति सार्वजनिक गरेका हुन्। उनका अनुसार हाल मुख्य रूपमा सञ्चालनमा रहेको जलन उपचार सेवा अब थप दुई प्रमुख अस्पतालमा विस्तार गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)