श्रम तथा रोजगार मन्त्रालयका लागि ३ अर्ब ६३ करोड बजेट
shilapatra.com · Fri May 29 11:53:56 GMT 2026

सरकारले श्रम तथा रोजगार मन्त्रालयका लागि ३ अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ ।
श्रम बजारको आन्तरिक सम्भावनाको विकास र वैदेशिक रोजगारीलाई व्यवस्थित मर्यादित र प्रभावकारी बनाउन श्रम तथा रोजगार क्षेत्रका लागि ३ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्याईको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)