मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा लागुऔषध सेवन र कारोबार घटाउन सचेतना अभियान

nepalnews.com · Mon Jun 22 06:50:10 GMT 2026

झापा। पछिल्लो समय लागुऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या वृद्धि भएको छ।

नेपालको पूर्वी जिल्ला झापामा पनि यो सामाजिक समस्याकै रुपमा अघि बढिरहेको छ। जिल्ला कारागार र प्रहरी हिरासतमा लागुऔषध सेवन र कारोबारमा संलग्न अभियुक्तको सङ्ख्या पनि ठूलो छ। अहिले झापा मात्रै लागुऔषधका सक्रिय प्रयोगकर्ता र ओसारपसारमा संलग्नको २० हजारभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसुन्धरा खड्काले बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय