सार्वजनिक बिदामा सरकारी गाडी चलाउँदा राज्यमन्त्रीको गाडीलाई जरिवाना
kendrabindu.com · Mon Sep 14 06:38:00 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी देवी कुँवरले प्रयोग गर्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ।
सार्वजनिक बिदाका दिन आवश्यक अनुमति नलिई सरकारी सवारी साधन चलाएको पाइएपछि सुपप्र०१००१ झ ०३९७ नम्बरको गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)