४ रोपनी फिर्ता गर्ने ७ जना सरकारी साक्षी
ekantipur.com · Fri Aug 25 00:52:48 GMT 2023
काठमाडौँ — बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा हिनामिना गर्ने अपराधमा सामेल नभएका तर जग्गा किन्नेमध्येका सात जनाले करिब ४ रोपनी जग्गा सरकारकै नाममा फिर्ता गरेर अपराध गर्नेविरुद्ध सरकारी साक्षी बसेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५७ दिन लगाएर गरेको अनुसन्धानमा ललिता निवास परिसरमा जग्गा भएका सात जनाले आफूहरूका नाममा भएको ३ रोपनी १४ आना २ पैसा जग्गा नेपाल सरकारलाई फिर्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)