बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री
ekantipur.com · Mon Sep 14 06:35:14 GMT 2026

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री
राष्ट्रिय बाल दिवसको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले बालअधिकार सुनिश्चित गर्न तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)