हरितालिका तीज: आस्था, साधना र परम्पराको पर्व [भिडियो]
hamrakura.com · Mon Sep 14 00:00:00 GMT 2026

काठमाडौँ। हिन्दू धर्मावलम्बी महिलाहरूले विशेष श्रद्धा र उत्साहका साथ मनाउने हरितालिका तीज धार्मिक आस्था, पारिवारिक सुख-शान्ति र सामाजिक संस्कृतिसँग जोडिएको पर्व हो ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा विवाहित महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य तथा परिवारको सुख-समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा छ । अविवाहित महिलाले भने आफूले चाहेजस्तो योग्य जीवनसाथीको कामना गर्दै तीजको व्रत बस्ने धार्मिक मान्यता रहिआएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)