मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत

barnanmedia.com · Mon Feb 10 21:43:35 GMT 2025

काठमाडौँ, २९ माघः बागलुङका सुरथ सुवेदी व्यावसायिक कुखुरापालनमा १८ वर्षदेखि लाग्दै आउनुभएको छ ।

जिल्लाको बागलुङ नगरपालिका–६ मा घर भई हाल वडा नं १३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन गर्दै आउनुभएका सुवेदीको व्यावसायिक कुखुरापालनबाट मासिक रु पाँच लाख बचत गर्दै आउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)