संस्कृति तथा पर्यटनमा सात अर्ब र नागरिक उड्डयनमा दुई अर्ब
gorkhapatraonline.com · Fri May 29 11:56:27 GMT 2026

सरकारले संस्कृति तथा पर्यटन क्षेत्रका लागि सात अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै नागरिक उड्डयन क्षेत्रका लागि दुई अर्ब ९३ करोड विनियोजन गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)