कर्मचारीको तलब १० प्रतिशत वृद्धि
himalpress.com · Fri May 29 11:57:36 GMT 2026

काठमाडौँ- सरकराले निजामती कर्मचारीको तलब १० प्रतिशत वृद्धि गरेको छ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले यो जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)