सम्पदा संरक्षणका लागि युवा पदयात्रा
onlinekhabar.com · Fri Jul 01 16:39:10 GMT 2022
१७ असार, काठमाडौं । राष्ट्रिय युवा परिषद पर्यटन पथप्रदर्शक युवा सञ्जालको आयोजनामा ‘सम्पदा पदयात्रा’ भएको छ। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाडौंको ठमेलस्थित सञ्चय कोष भवा अगाडि पदयात्राको उदघाटन गरे ।
पर्यटकीय क्षेत्र ठमेलका विभिन्न भाग हुँदै बसन्तपुरको दरवार स्क्वायर पुगेर पदयात्रा समापन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)