जलन उपचारको पहुँच विस्तार गर्दै सरकार
baahrakhari.com · Fri May 29 11:59:50 GMT 2026

काठमाडौं । सरकारले जलन उपचारको पहुँच विस्तार गर्ने घोषणा गरेको छ ।
जलन उपचार सेवाको पहुँच विस्तार गर्न वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता अभिवृद्धि गर्ने घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)