मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एउटै कसुरमा रवि धरौटीमा छुटे, छवि जेल गए

barnanmedia.com · Mon Feb 10 22:02:47 GMT 2025

रवि लामिछाने र छविलाल जोशी दुबै सहकारीका सदस्य होइनन्। उनीहरू गोर्खा मिडिया नेटवर्कमा थिए। अहिले रास्वपा सभापति रहेका रवि त्यतिखेर गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवं प्रबन्ध निर्देशक थिए भने नेपाल प्रहरीका पूर्वडिआइजी रहेका जोशी तत्कालीन सञ्चालक एवं उपाध्यक्ष थिए।

उनीहरुका अध्यक्ष अर्थात् जिबी राई त सुप्रिम सहकारीका पूर्वअध्यक्ष नै हुन्। तर, रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा रविलाई धरौटीमा छाडेको छ भने जोशीलाई पुर्पक्षका लागि कारागार पठाएको छ। उनी जिल्ला अदालत भैरहवाको हिरासतमा पुगेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)