दशौँ राष्ट्रिय खेलकुदः भारात्तोलन र जुडोका खेलाडी छनोट
barnanmedia.com · Mon Feb 10 22:07:32 GMT 2025
काठमाडौँ, २९ माघः दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा भारात्तोलन र जुडोका खेलाडी छनोट भएका छन् ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगितामा सोमबार विभिन्न प्रतियोगिताअन्तर्गत जुडो र भारात्तोलनका खेलाडी छनोट गरिएका छन् । जुडोबाट दशौँ राष्ट्रिय खेलकुदका छनोट खेलमा सहभागी पुरुष र महिला खेलाडी प्रथम हुँदै छनोट भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)