पेरिसमा एआई शिखर सम्मेलन सुरु
barnanmedia.com · Mon Feb 10 22:13:39 GMT 2025

काठमाडौँ, २९ माघः विश्वव्यापी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलन सोमबार पेरिसमा सुरु भएको छ ।
“हाल एआईको प्रयोगको वास्तविक समय हो,” एआईका लागि फ्रान्सका विशेष दूत एनी बोभेरोटले उद्घाटन समारोहमा बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)