मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक

barnanmedia.com · Mon Feb 10 22:25:08 GMT 2025

गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

गृह मन्त्रालयमा विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवं सरोकारवालासँगको भेटमा उनले आपसी सहमतिबाट मात्रै समस्या समाधान गर्न सकिने भएकाले सबै गम्भीर हुनुपर्ने बताए

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)