देशकै पहिलो पोषणमैत्री बन्दै बडिगाड गाउँपालिका
canadanepal.com · Mon Jun 22 07:33:16 GMT 2026

गलकोट (बागलुङ) - बागलुङको बडिगाड गाउँपालिकाका सबै वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । सबै वडा पोषणमैत्री घोषणासँगै गाउँपालिका पनि पोषणमैत्री घोषणाको चरणमा छ ।
बडिगाड गाउँपालिका देशकै पहिलो पोषणमैत्री बन्ने तयारीमा जुटेको हो । देशभरको तथ्यांकअनुसार बागलुङको बडिगाड गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिका पोषणमैत्री वडा घोषणा गरेर पालिका घोषणाको चरणमा पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)