मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खुकुरी देखाएर शिक्षिकामाथि आक्रमण

barnanmedia.com · Mon Feb 10 22:32:36 GMT 2025

काठमाडौँ, २९ माघः दोलखाको वैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका उषा तामाङ लामामाथि आक्रमण भएको छ ।

शिक्षिका तामाङमाथि बाटोमा कुरेर बसेका भीमेश्वर नगरपालिका ५ का सुन्दर अधिकारीले खुकुरी देखाएर हातपात र आक्रमण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)