मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिमकोट बजार अनुगमनः म्याद गुज्रेका सामग्री बरामद

barnanmedia.com · Mon Feb 10 22:48:33 GMT 2025

काठमाडौँ, २९ माघः हुम्लाको सदरमुकाम सिमकोट बजार सोमबार अनुगमन गरिएको छ । यहाँ सञ्चालित मासु, दैनिक उपभोग्य खुद्रालगायत सामग्रीको अनुगमन गरी म्याद गुज्रेका सामग्री बरामद गरिएको हो ।

बजार अनुगमनका क्रममा विभिन्न पसलबाट रु १५ हजार मूल्य बराबरको म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर विष्टले जानकारी दिनुभयो । सडेका मासु, दैनिक उपभोग सामग्रीमा सीमा नाघेका वस्तु, पेयपदार्थ र पत्रुखाना बरामद गरी नष्ट गरिएको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)