मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी अन्तरक्रिया

barnanmedia.com · Mon Feb 10 22:45:35 GMT 2025

काठमाडौँ, २९ माघः जिल्लाको म्याङ्लुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी जिल्लाका सरोकार भएका व्यक्तिसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

करुणा फाउण्डेसन नेपालको आयोजनामा सोमबार स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलगायत सरोकार भएकासँग अन्तरक्रिया भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)