मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बजेट २०८३/८४ : बीमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै

ratopati.com · Fri May 29 12:07:34 GMT 2026

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बिमा कार्यक्रम आगामी तीन वर्षभित्र कुल जनसङ्ख्याको ९० प्रतिशत नागरिकको पहुँच पुर्याइने जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)