शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चार विद्यामा अध्यापन सुरु गरिने
ratopati.com · Fri May 29 12:03:30 GMT 2026

धनगढी । कैलालीको गेटामा रहेको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहिहत चार विधामा अध्यापन सुरु गरिने भएको छ।
शुक्रबार सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त विश्वविद्यालयमा चार विद्याका कार्यक्रम सुरु गर्ने जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)