सुकुमवासी समस्या एक वर्षभित्र समाधान गर्छौं : अर्थमन्त्री वाग्ले
onlinekhabar.com · Fri May 29 11:56:22 GMT 2026

१५, जेठ, काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८३ ०८४ को बजेट वक्तव्यमार्फत् सरकारले यस्तो घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)