सेयर बजारमा हुने भित्री कारोबारमा सरकारले शून्य सहनशीलताको नीति लिने
setopati.com · Fri May 29 12:03:00 GMT 2026

सरकारले सेयर बजारमा हुने सेयर कर्नरिङ तथा भित्री कारोबारजस्ता अवाञ्छित गतिविधिमा शून्य सहनशीलताको नीति अपनाउने भएको छ।
संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजारलाई मर्यादित, पारदर्शी र लगानीमैत्री बनाउन नियामक निकायको क्षमता अभिवृद्धि गरिने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)