प्रदेश र स्थानीय तहलाई ६ खर्बभन्दा बढी बजेट
clickmandu.com · Fri May 29 12:07:58 GMT 2026

काठमाडौं । सरकारले वित्तीय समानीकरण अनुदानका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा प्रदेशका लागि ६१ अर्ब ५० करोड र स्थानीय तहका लागि ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)