मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षा क्षेत्रका लागि दुई खर्ब १८ अर्ब ३० करोड विनियोजन

hamrakura.com · Fri May 29 00:00:00 GMT 2026

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि दुई खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि दुई सय १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)