निजामती कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि
swasthyakhabar.com · Fri May 29 12:04:59 GMT 2026

काठमाडौं — सरकारले निजामती कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै नयाँ तलबमान लागू भएपछि मासिक रूपमा करिब १० प्रतिशत वृद्धि हुने व्यवस्था गरिएको जानकारी दिएका हुन्।
बजेट अनुसार महँगी भत्ता ५ हजार रुपैयाँ कायम गरिएको छ। सरकारले मूल्यवृद्धि र जीवनयापन खर्चलाई ध्यानमा राख्दै यो निर्णय गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)