प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा अवहेलना निवेदन
rajdhanidaily.com · Mon Feb 10 23:07:06 GMT 2025

काठमाडौं । गिरीबन्धु टी–इस्टेटलाई फाइदा पुग्नेगरी भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध सिर्जना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना निवेदन दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री ओली र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई विपक्षी बनाएर निवेदन दर्ता गरेका हुन् ।
गिरीबन्धुको फैसला कार्यान्वयनमा अवरोध
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)