पहिरो पन्छाएपछि आरुघाट–गोरखा सडक एकतर्फी सञ्चालनमा
gorkhapatraonline.com · Mon Sep 14 06:47:34 GMT 2026

गोरखाको आरुघाट गाउँपालिका–९ भञ्ज्याङमा खसेका पहिरो पन्छाएपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत आरुघाट–गोरखा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
आइतबार बिहान १० बजेतिर सडक भन्दा करिब ५० मिटर माथिबाट ढुंगा माटोसहितको पहिरो पन्छाएपछि सोमबार बिहानदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)