लामिछानेलाई थुनामै राख्न माग गर्दै पाटन उच्च अदालतमा पनि निवेदन दर्ता
rajdhanidaily.com · Mon Feb 10 23:24:38 GMT 2025

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी थुनामा राख्न मागसहित उच्च अदालत पाटनमा निवेदन दायर भएको छ ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको कसुरमा धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण रहेको भन्दै उच्च सरकारी वकिलले आइतबार उच्च अदालत पाटनमा निवेदन दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)