सफलतापूर्वक सम्पन्न भयो ‘क्यान इन्फोटेक २०२५’
deshsanchar.com · Mon Feb 10 23:26:48 GMT 2025

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।
कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) द्वारा आयोजित ३०औँ संस्करण काठमाडौँको भृकुटीमण्डपमा यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)