‘ग्रे लिस्ट’बाट बाहिर आउन कसुरजन्य सम्पत्ति जफत र गैर–वित्तीय क्षेत्र नियमन कमजोर प्रगति
clickmandu.com · Mon Sep 14 06:49:23 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल/सीएफटी) को ग्रे लिष्टबाट बाहिर आउन नेपालका लागि चुनौती बन्दै गएको छ ।
फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीए) को एशिया प्रशान्त समुहको मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय पुनरावलोकन बैठकमा सहभागी भएर फर्किएका अधिकारीहरूका अनुसार नेपालको वित्तीय क्षेत्रको नियमन सन्तोषजनक देखिए पनि कसुरजन्य सम्पत्ति जफत, सहकारी, घरजग्गा तथा क्यासिनोको प्रभावकारी नियमनमा अन्तर्राष्ट्रिय निकायहरूले गम्भीर प्रश्न उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)