माइतीघरमा सडक आश्रित दृष्टिविहीनको प्रदर्शन
nepalnews.com · Mon Jun 22 07:24:50 GMT 2026

काठमाडौँ। सडकपेटी आश्रित दृष्टिविहीन नागरिकले काठमाडौँमा प्रदर्शन गरेका छन्।
काठमाडौँ महानगरले सडकपेटी, मठमन्दिर र चोकमा आफ्नो जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरूले सोमबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)