एक्शनमा एम्बाप्पे : नकआउट नजिक पुगेको फ्रान्स इराकविरुद्ध भिड्दै
nepalpress.com · Mon Jun 22 07:34:35 GMT 2026
काठमाडौं। विश्वकपको कठिन मानिएको समूह ‘आई’ बाट नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित फ्रान्सले आज इराकको सामना गर्दैछ।
अमेरिकाको फिलाडेल्फियामा (नेपाली समयानुसार बिहान २ः४५ बजे) हुने खेलमा फ्रान्स जित निकाल्दै अन्तिम ३२ को यात्रा लगभग सुनिश्चित गर्न चाहन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)