मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चुरोट, मदिरा र बियरको मूल्य बढ्ने: अन्तःशुल्कमा १० प्रतिशतसम्म वृद्धि

nagariknews.nagariknetwork.com · Fri May 29 12:07:31 GMT 2026

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत चुरोट, मदिरा र बियरको अन्तःशुल्कमा वृद्धि गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै चुरोटमा १० प्रतिशत र मदिरा तथा बियरमा समेत अन्तःशुल्क बढाउने घोषणा गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)