कर्मचारीको तलब बढ्यो
ajakoartha.com · Fri May 29 12:12:00 GMT 2026

काठमाडौं- सरकारले कर्मचारीको तलब बढाएको छ । बजेट भाषणअनुसार कर्मचारीको तलब सुरु स्केलमा १० प्रतिशत तलब बढेको छ ।
पछिल्लो ४ वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थामा हाल कायम रहेको महँगी भत्ता समेतलाई कायम गरेर कर्मचारीको तलब वृद्धि गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)