सोमालियामा फसेको जहाजबाट २१ जनाको सकुशल उद्धार
shilapatra.com · Sat Jan 06 01:11:00 GMT 2024
भारतीय नौसेनाले सोमालियामा फसेको मालवाहक जहाजमा रहेका १५ भारतीयसहित २१ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।
भारतीय मिडियाका अनुसार, मालवाहक जहाज (एमभी लिला नरफक)को खोजीमा चलाइएको ‘सेनिटेसन मिसन’मा नौसेनाले कोही अपहरणकारी फेला पारेन ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)