मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इमरान खानका छोराले मागे सरकारसँग बुबा ज्युँदो रहेको प्रमाण

barnanmedia.com · Sat Nov 29 19:15:00 GMT 2025

पाकिस्तानी जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका छोराले सरकारसँग पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका संस्थापक इमरान खान जिउँदो रहेको प्रमाण दिन माग गरेका छन् ।

इमरान खानका छोरा कासिम खानले शुक्रबार साँझ एक सामाजिक सञ्जाल पोस्टमार्फत भने, “हामी इमरान खान जिउँदो रहेको प्रमाण माग गरिरहेका छौं ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)