मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नयाँ चलचित्र हल निर्माण गर्नेलाई विशेष कर सहुलियत

annapurnapost.com · Fri May 29 12:13:09 GMT 2026

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटमा महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई विशेष कर सहुलियतको घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महानगरपालिका र उपमहानगरपालिकाबाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई सुरूको १० वर्षसम्मको पूर्णरुपमा आयकर छुटको व्यवस्था मिलाएको जानकारी दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)