ब्रिक्स सम्मेलनले देखाएको बदलिँदो विश्व व्यवस्था : सहकार्यभन्दा मतभेद बढी
nepalpress.com · Mon Sep 14 07:00:24 GMT 2026

नयाँदिल्ली । यस विकेन्डमा विश्वका केही शक्तिशाली नेता भारतको राजधानी नयाँदिल्लीमा एउटै गोलमेचमा भेला भए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नियम मान्ने’ होइन, ‘नियम बनाउने’ शक्ति बन्नुपर्ने धारणा राखेका छन् ।
ब्रिक्स समूहको सम्मेलनमा चीनका राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, इरानका राष्ट्रपति मसुद पेजेस्कियान, अबुधाबीका युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यान तथा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)