असला माछा मार्न रोक
hamrakura.com · Mon Aug 21 00:00:00 GMT 2023
गलकोट । बागलुङको गलकोट नगरपालिकाले दरमखोलाका माछा मार्न रोक लगाएको छ ।
दमखोलाको असला माछा लोप हुने खतरा बढेको भन्दै माछा मार्न रोक लगाइएको नगरपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)