मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महानगर र उपमहानगर बाहेकका क्षेत्रमा सिनेमा हल खोल्नेलाई १० वर्षसम्म आयकर छुट

setopati.com · Fri May 29 12:23:08 GMT 2026

सरकारले महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई १० वर्षसम्म आयकर छुट दिने भएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले यो घोषणा गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)