यो सरकारले कुनै असमान सन्धि सम्झौता गर्दैन : जगत सिम्खडा
lokaantar.com · Sun Jun 18 16:52:47 GMT 2023
अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष तथा बागमती प्रदेशका पूर्वसंसद जगत सिम्खडाले प्रचण्ड सरकारले छिमेकी देशहरूसँग कुनै पनि असमान सन्धि सम्झौता गर्न नसक्ने बताएका छन्।
नेपाली जनप्रगितीशील मञ्च बेल्जियमको वार्षिक साधारण सभामा विशेष अतिथिका रूपमा उपस्थित सिम्खडाले यो सरकारले छिमेकी देशहरू सँग आवश्यक कुटनैटिक सन्तुलन मिलाएर अगाडि बढेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)