आजदेखि महिला विश्वकप फुटबल : यी हुन् विश्वकप खेल्ने देश
shilapatra.com · Thu Jul 20 00:37:00 GMT 2023
महिला विश्वकप फुटबल आजदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु हुँदै छ । यी दुवै देशले संयुक्त आयोजनाको जिम्मेवारी पाएको विश्वकप अब ठ्याक्कै एक महिना चल्नेछ । महिला विश्वकप आज दुई स्थानमा उद्घाटन हुँदै छ ।
अस्ट्रेलियाको सिड्नीस्थित ‘स्टेडियम अस्ट्रेलिया’ र न्युजिल्यान्डको इडन पार्कमा उद्घाटन हुँदैछ । सिड्नीस्थित ‘स्टेडियम अस्ट्रेलिया’ मा आयोजक टिम अस्ट्रेलियाले रिपब्लिक अफ आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दा इडन पार्कमा अर्को आयोजक टिम न्युजिल्यान्डले नर्वेसँग खेल्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)