दुबईमा फेरि भारी वर्षा : उडान रद्द, विद्यालय र कार्यालय बन्द
farakdhar.com · Fri May 03 17:11:07 UTC 2024
संयुक्त अरब इमिरेट्स (यूएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडान रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले रिपोर्ट गरेको छ ।
संयुक्त अरब इमिरेट्समा भारी वर्षा र आँधीबेहरीका कारण बिहीबार सुन्तला चेतावनी जारी गरिएको थियो । पछिल्लो केही दिनदेखि यूएईले अस्थिर मौसमी लहरका लागि तयारी गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)