मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चुरोट र मदिरामा १० प्रतिशतले बढ्यो कर

nepalpress.com · Fri May 29 12:27:47 GMT 2026

काठमाडौं । सरकारले चुरोट र मदिरामा १० प्रतिशतले कर बढाएको छ ।

आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)