महेन्द्रनगरबाट धनगढी जाँदै गरेको हाइस दुर्घटना हुँदा नौ जना घाइते
dcnepal.com · Mon Aug 04 16:20:50 GMT 2025

कञ्चनपुर। पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक यात्रुवाहक हाइस (भ्यान) दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)