इथानोल उत्पादन गर्ने उद्योगलाई तोकिएको खरिद मूल्य दिने ग्यारेन्टी घोषणा
onlinekhabar.com · Fri May 29 12:30:59 GMT 2026

१५ जेठ, काठमाडौं । सरकारले नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नियामक निकायलाई सुदृढ गरी सबै किसिमका सिन्डिकेट, कार्टेलिङ, कालोबजारी, नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)