कृषि बीमामा अनुदान दिन दुई अर्ब १९ करोड बजेट
corporatenepal.com · Fri May 29 12:29:50 GMT 2026

काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी बीमामा अनुदान दिन दुई अर्ब १९ करोड रुपियाँ बजेट बिनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)